त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र माला प्रयोग नगरिने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले खादा र मालाका कारण सुरक्षा जाँच उपकरण बिग्रिएकाले आगामी दिनमा नल्याउन र प्रयोग नगर्न भनेको छ । कार्यालयले खादा र मालाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रयोग हुँदै आएका सुरक्षा जाँचमा समस्या आएको बताएको हो । विमानस्थल कार्यालयले आज एक सूचना जारी यात्रुलाई विमानस्थलको सुरक्षा जाँच गर्ने […]

