भोटेकोसी बाढी प्रभावित क्षेत्रमा हेलिकोप्टर र ड्रोन परिचालन गर्न प्राधिकरणको आग्रह
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा खोज तथा उद्धार कार्यमा सहयोग गर्न हेलिकोप्टर तथा ड्रोनसँग सम्बन्धित संघसंस्थालाई आग्रह गरेको छ । प्राधिकरणले विशेष अनुरोध जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला बाढीबाट प्रभावित भएको जनाएको छ । ती जिल्लामा विपद्मा परेका नागरिकको खोज […]

