भोटेकोशी बाढीको असर: इक्रा नेपालद्वारा बीमक र जलविद्युत् आयोजनाको रेटिङ पुनरावलोकन
काठमाडौं । भदौ १० गते बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको अभूतपूर्व बाढीले चीनको ग्याइरोङ (केरुङ) बन्दरगाह पूर्ण रूपमा ध्वस्त पार्दै नेपालको तटीय क्षेत्रमा भीषण क्षति पुर्याएको छ। लामटाङ हिमालमा गएको पहिरो वा हिमपहिरोले नदी थपिएर बनेको प्राकृतिक बाँध फुटेपछि यो विपद् भएको हो। यसबाट मुख्य गरी रसुवा र नुवाकोट तथा केही हदसम्म धादिङ जिल्ला प्रभावित […]

