यस्तो छ लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर सोही मूल्यमा सटही भएको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० […]

