थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब कार, मोटरसाइकल र अन्य उपहार

काठमाडौं । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजानेगरी उपहारहरु पाउन सक्नेछन्। आँउदो चाडपर्वको उपलक्ष्यमा थकाली लङ्ग ग्रेन बास्मती चामलले उक्त योजना ग्राहकहरु माझ लिएर आएको हो। सो योजना अन्तर्गत ग्राहकहरुकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकहरुले चामलको बोरा खरिदमा मोटरसाइकल […]

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी, पोष्टम एपका प्रयोगकर्ताको कमाई सिधै बैंक खातामा ल्याउन सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक संजाल प्लेटफर्म पोष्टम बीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्नेछ । पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको सृजना गर्न सक्छन र ती सृजना गरिएका प्रस्तुतिहरुलाई विभिन्न माध्यम […]

सेन्सेइको ‘उत्सव खुसीयाली’ अभियान सुरु, दुई जनाले ६५” टिभी जित्ने

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सल  अन्तर्गत सेन्सेइ  ब्राण्डले चाडपर्वको अवसरमा ‘उत्सव खुसीयाली’ अभियान सुरु गरेको घोषणा गरेको छ। यस अभियानले ग्राहकहरूलाई सेन्सेइ ब्राण्डका घरायसी उपकरणहरूमा आकर्षक छुट र विशेष अफरहरू प्रदान गर्दै चाडपर्वको खुसीयालीलाई थप रोमाञ्चक बनाउने लक्ष्य लिएको छ। सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने र […]

आरविवि मर्चेन्ट बैंकिङ्गको १८ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत लगानीमा स्थापित संस्था आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको नाफाबाट १८ प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिको बैठकले कम्पनीको शेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई चुक्ता पुँजीको १८ प्रतिशतले हुन आउने रकम ३ करोड ६० लाख रुपैयाँ (कर सहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको […]

लक्ष्मी सन्राइज बैंकको वीरगञ्जमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सन्राइज बैंकले पर्साको वीरगञ्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगंज महानगरपालिका वडा नम्बर ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नम्बर ८ स्थित लिंक रोड ९अघिल्लो शाखा स्थानबाट करिब १ किलोमिटर मिटर उत्तर(पूर्वतर्फ० मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको […]

‘इकु’ अर्थात् सुलेमान शंकर पक्राउ

काठमाडौं । कलाकार भिसामा युरोप पठाउँछु भनेर ठगेको आरोपमा चर्चित कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् । विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई पक्राउ गरेको हो । कलाकार भिसामा लैजाने भन्दै उनले प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीले जनाएको छ ।   पैसा बुझाउने व्यक्तिहरू युरोप जान […]

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा, ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने

काठमाडौं । नेपाली अटो क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुने मा अवस्थित छ। सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शो रुम नक्शाल भाटभटेनीमा सञ्चालनमा आईसकेको छ। हाल […]

दशैं नयाँ हैन सुकिलो नोट पाइने, असोज १३ गतेदेखि वितरण सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालको बडा दशैंका लागि नयाँ नोट उपलब्ध नगराउने भएको छ। यस पटक नयाँ नोटको सट्टा सुकिलो नोट उपलब्ध गराइने भएको हो। सुकिलो नोट आगामी असोज १३ गतेदेखि असोज २२ गतेसम्म वितरण गरिने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। दशैंमा माग हुने साना दरका नोट सटही केन्द्रिय बैंकको मुद्रा व्यवस्थापन विभाग, […]

२२ अंकले घटेको शेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । पछिल्ला दिनमा शेयर बजार निरन्तर ओरालो लागेको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.३० अंकले घटेर ४६३.०७ विन्दुमा पुगेर बन्द भएको हो । मंगलबारको तुलनामा बुधबार कारोबार रकम ३९ करोड ४४ लाख रुपैयाँले घटेको […]

आज पनि २२ अंकले घट्यो शेयर बजार, ३९ करोडले घट्यो कारोबार रकम

काठमाडौं । पछिल्ला दिनमा शेयर बजार निरन्तर ओरालो लागेको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.३० अंकले घटेर ४६३.०७ विन्दुमा पुगेर बन्द भएको हो । मंगलबारको तुलनामा बुधबार कारोबार रकम ३९ करोड ४४ लाख रुपैयाँले घटेको […]