प्रेमिल जोडीका लागि मर्क्योर काठमाडौं होटलमा भ्यालेन्टाइन डे विशेष योजना सार्वजनिक
काठमाडौं । मर्क्योर काठमाडौं होटलले भ्यालेन्टाइन डे विशेष योजना सार्वजनिक गरेको छ । प्रेमिल जोडीका लागि रोमान्स र भव्यताका साथ भ्यालेन्टाइन डे मनाउने अवसर प्रदान गर्न मर्क्योर काठमाडौं सुकेधारा हाइट्समा विभिन्न योजना अघि सारेको हो । एकोरद्वारा व्यवस्थित मर्क्योर काठमाडौँ क्युरेट गरिएका डाइनिंग अनुभव र विशेष रोमान्टिक स्टे प्याकेजहरू सहितको असाधारण उत्सवमा रमाउन सबै जोडीहरूलाई हार्दिक […]

