कालिका लघुबित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा बिध्यमान शेयरधनीले मात्र किन्न पाउने
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर बिक्रीमा रहेको छ । उक्त संस्थापक शेयरहरु खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यलय पोखरा १० कास्कीमा लिखित निवेदन दिनुपर्नेछ । तोकिएको समय भित्र समयावधि भित्र बिद्यमान संस्थापकहरुबाट शेयर खरीद गर्ने कुनै लिखित जानकारी […]

