पूजाको अर्धसतकमा नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य
काठमाडौं । यू १९ की कप्तान पूजा महतोको अर्धसतकमा नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ । सात रन बनाउँदा दुई विकेट गुमेको अवस्थामा ब्याटिङ गर्न आएकी पूजाले अविजित रहँदै ६२ रन बनाइन् । ५१ बलको सामना गरेकी पूजाले आफ्नो पारीमा ५ चौका प्रहार गरिन् । त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिज अन्तगर्त कीर्तिपुरस्थित टियु […]

