आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । आर्थिक वर्ष ०७७/७८ मा २१ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले त्यसपछिका वर्ष भने लाभांश वितरण गरेको छैन । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने […]

राधी विद्युत कम्पनीले ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध […]

बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर निष्कासन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले बिहीबारबाट शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर […]

कमलादीको कलभर्ट निर्माणमा ४९ लाख ६३ हजार खर्च

काठमाडौं । काठमाडौको कमलादी स्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माणमा ४९ लाख ६३ हजार रुपैयाँ खर्च भएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टकको उद्घाटन गरेसँगै सो स्थानबाट यातायात आवागमन भएको छ । ४.८४ मीटर लम्बाई र १२ मिटर चौडा उक्त कलभर्ट पुन निर्माण गरिएको हो । कलभर्ट […]

साप्सु कालिका हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ प्रस्तावसहित पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, यस कम्पनीको कार्यालय, महाराजगंज, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल […]

युनाइटेड अजोड इन्स्योरेन्सको ९२ हजारभन्दा बढी कित्ता शेयर निष्कासनमा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९२ हजार ३२० कित्ता संस्थापक शेयर मंसिर २७ गतेदेखि निष्कासनमा आएको छ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउने गरी निष्कासनमा आएको हो । प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको यी शेयरमा आवेदन दिदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ […]

लुकेर बसेका दुई नेपाली जापानबाट निष्काशित

काठमाडौं । जापानले भिसाको म्याद सकिएर पनि गैरकानुनी रूपमा लुकीछिपी बसिरहेका दुई नेपालीलाई देशबाट निष्काशन गरेको छ। निष्काशित हुनेमा नुतन गिरी र धनप्रसाद बुढा रहेका छन्। जापानको अध्यागमनले उनीहरूलाई पक्राउ गरी थाई एयरको उडानमार्फत नेपाल फर्काएको हो। उनीहरू केही दिनअघि काठमाडौं आइपुगेका छन्। जापानको अध्यागमनले अहिले गैरकानुनी रूपमा लुकीछिपी बसिरहेका विदेशीहरूलाई नियन्त्रणमा लिने थाले सँगै […]

नेप्सेमा तीन कम्पनीको करिब साढे ३३ लाख बानेस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीको करिब साढे ३३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा ३ वटा कम्पनी अर्थात् स्वावलम्बन लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र गुराँस लघुवित्तको गरी कुल ३३ लाख ३१ हजार ५२३ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा स्वावलम्बन लघुवित्तको २० लाख ६६ हजार २५० कित्ता, […]

स्वाबलम्बन लघुवित्तको साढे २० लाख बोनस शेयर नेप्सेमा सुचीकृत

काठमाडौं ।   स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको २० लाख बढी बोनस शेयर नेपाल स्टक एक्सचेन्ज , नेप्सेमा सूचीकृत भएको छ । बुधबार २० लाख ६६ हजार २५० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश र बोनस शेयर दिने निर्णय गरेको थियो । नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धीत शेयरधनीको […]

एनसेल फाउन्डेसनद्वारा एनपीएलका प्रत्येक चौका वापत १५ सय शैक्षिक सामग्रीको वितरण गर्ने पक्का

काठमाडौं । एनसेल फाउन्डेसनले बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिएका कुल ३७५ चौका वापत १५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने पक्का भएको छ । यी सामग्रीहरु दुर्गम र ग्रामिण भेगका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिने छ । गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक […]