नेपाल र बेलायत सरकारबीच १३ अर्ब रूपैयाँभन्दा बढी अनुदान सहयोगको समझदारी

काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुइटा छुट्टाछुट्टै समझदारी भएको छ। बिहीबार अर्थ मन्त्रालयमा दुई देशका प्रतिनिधिले १३ अर्ब रूपैयाँभन्दा बढी अनुदान सहायताका दुई समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। पहिलो समझदारी  नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिताु कार्यक्रमका लागि करिब ६ अर्ब ५० करोड रूपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता […]

सार्वजनिक ऋण सरकारको कावु बाहिर गएको छैन – अर्थमन्त्री पौडेल

काठमाडौं । बुधवार प्रतिनिधि सभा बैठकमा वित्तीय उत्तर दायित्व ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा  अर्थमन्त्रीले सार्वजनिक ऋण सरकारको काबु भन्दा बाहिर नभएको बताएका  छन्  । उनले मुलुकको सार्वजनिक ऋण २४ खर्ब पुगे पनि राज्यको काबु भन्दा बाहिर नभए पनि वैदेशिक ऋण लिने र ऋण लिएको रकमलाई खर्च […]

सुनको मूल्य हालसम्कै उच्च कति छ ?आजको बजार भाउ

काठमाडौं । आज बिहिबार सुनको मूल्य  हालसम्मकै उच्च भएको छ । बुधबार तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएर ऐतिहासिक मूल्यमा पुगेको छापावाल सुनको मूल्य आज पनि तोलामा १ सय रुपैयाँले बढेर तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँ पुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख […]

आज कालीमाटी तरकारी बजारमा कसको मूल्य कति पर्छ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६०रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य २८.३३ रुपैँया […]

कामना सेवा विकास बैंकले मधेश प्रदेशमा गर्यो वित्तीय साक्षरता कार्यक्रम ।

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय मिर्चैया मार्फत ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्याथीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ७० जना भन्दा बढी विद्याथीहरुको सहभागिता रहेको थियो । बैंकले सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत […]

एसियन बिस्कुट इन्डस्ट्रिजले सुरु गर्यो कोदोको बिस्कुट उत्पादन , दसैंतिहार अगाडि भारतीय बजारमा निर्यात गर्ने लक्ष्य

काठमाडौं । एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न सुरु गरेको छ  नेपालमा कर्परेट तहबाट पहिलो पटक एसियन बिस्कुटले कोदोको बिस्कुटको उत्पादन सुरु गरेको हो । केही अघि पश्चिम नेपालमा घरेलु र लघु उ‌द्योगका स्तरमा स्थानीय उत्पादनका रुपमा यस्तो बिस्कुटको उत्पादन भइरहेको छ । तर एसियनले एकै चोटि देशभरि नै बजारीकरण र […]

कुमारी बैंकका ग्राहकले  र्‍याडिसन होटल छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटल (लाजिम्पाट, काठमाण्डौं) बीच कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट दिने संझैता भएको छ  । सम्झौता अनुशार कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्‍याडिसन होटल प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५%, पेस्ट्री सपमा १०%, फिटनेस सम्बन्धि […]

नेपाल चेम्बर अफ कमर्शको ऊर्जा समिति गठन सभापतिमा नरेन्द्र बल्लभ पन्त

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको गठन गरेको छ । समितिको  सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । समितिको  सह सभापतिमा सुसन कर्मचार्य र सुवास चन्द्र सांघाई चयन भएका छन् । ऊर्जा  समितिको  ७ जना सदस्य रहेका छन् । जसमा कुवेरमणि नेपाल, आषिश थापा, विश्व प्रकाश गौतम, टिएन आचार्य, सतिष तिमिल्सिना, सुमन […]

५८ अर्ब पुग्यो सुनचाँदी धितो कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो राखी ५८ अर्ब ४८ करोड रुपैयाँ कर्जा वितरण गरेका छन् । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ५.३२ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९/८० […]

आज यी चार प्रदेशमा भारी बर्षा हुने पुर्वानुमान

काठमाडौं ।  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपासमा अवस्थित छ। यतिबेला (बिहीबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभरको मौसम […]