दुई कम्पनीको ३३ लाख बढी बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा बुधबार दुई कम्पनीको कुल ३३ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । साहस उर्जा लिमिटेडको २८ लाख कित्ता र सगरमाथा जलविद्युत कम्पनीको ५ लाख ३२ हजार कित्ता गरेर कुल ३३ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यी बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको […]

