घरमै बसेर कम्पनी र भ्याट दर्ता गराउने तयारी-केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन्  । सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास […]

काउली र रायोका साग १२ रुपैयाँमा, अन्य तरकारीको मूल्य कति

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको हिजोको मूल्य कायम छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको मूल्य बराबर  हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ   हिजो प्रति केजी औसत मूल्य २२.६७ […]

मानुषी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समुहको शेयर बिक्री मा रहेको छ ।  बिक्रिमा रहेको सो शेयर वित्तिय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुको  मात्र खरिद गर्न पाउने कम्पनीले जनाएको छ । संस्थापक शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले आजको ३५ दिनभित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपा-१३, का‍ लिखित जानकारी दिनु पर्नेछ । सो समयावधि […]

राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा सुन्दर पन्थी नियुक्त, १६ महिना पछि पायो नेतृत्व

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले १६ महिनापछि व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) पाएको छ ।  बीमा ऐन २०७९ पारितत भए पश्चात तत्कालिन राष्ट्रिय बीमा संस्थान २०८० साल कार्तिकमा कम्पनीमा परिणत  भई राष्ट्रिय जीबन बीमा कम्पनी बनेको थियो । बीमा कम्पनी बनेदेखि प्रमुख कार्यकारी अधिकृत रिक्त थियो  । जीवन बीमा कम्पनी बने पश्चात कम्पनीको […]

७८ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा गैर बैंकिङ सम्पत्ति

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

आइसिएफसि फाइनान्सको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको  आज देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला हुने भएको छ  । फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र   निष्काशन गर्न लागेको हो । फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया २३ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ८३ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४२ रुपैँया ६ पैसा बिक्रि दर […]

अध्यादेशबाट भएको कानुन परिवर्तनले  निजी क्षेत्र उत्साही – चन्द्र ढकाल

काठमाडौं । नेपाल उधोग बाणिज्य महांघका अध्यक्ष चन्द्र ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनबाट निजी क्षेत्र उत्साही भएको र यसले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएको बताएका छन् । बेनीमा आठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । गत पुष अन्तिम हप्ताको मन्त्रीपरिषद्को बैठकको […]

पाथीभरा देवी जाने केवलकारको निर्माण सुरु

काठमाडौं । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिर  पाथीभरा जाने  देवी  मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिएका हुन् । उनले जिल्लाका सबै राजनीतिक दलहरू, माननीयहरू, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको […]

कम्पनीले बुझाउनु पर्ने सुचना र जानकारी असार मसान्त सम्म बुझाएमा ९० प्रतिशत छुट पाउने

काठमाडौं । नेपाल सरकारले कुनै कम्पनी व्यासायीक फर्मले कम्पनी रजिष्टार कार्यलयमा बुजाउनु पर्ने विवरण सुचना जानकारी नबुझाएको भएमा र त्यस्तो कम्पनी फर्मले  कम्पनी रजिष्टारको कार्यालयमा कार्यालयमा बुझाउन चाहेर विवरण, सूचना वा जानकारी २०८२ साल असार मसान्तभित्र बुझाएमा  लाग्ने  बिलम्ब शुल्क र जरिबानामा ९० प्रतिशत छुट दिने भएको छ । सो कुराको जानकारी   कम्पनी रजिष्टारको एक […]