छविलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीसँग ५० लाख धरौटी माग गर्ने आदेश गरेको हो। अदालतले माग गरेको धरौटीबापत बैंक ग्यारेन्टी राखेर रिहा हुने उनको तयारी छ। यसअघि रवि लामिछानेलाई यही मुद्दामा […]

