प्रतिलिटर ५ रुपैँयाले घट्यो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले ३२ साउन २०८१ बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रूपैयाँले मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १६२ रुपैँया […]

