सिईडिबि हाइड्रोपावरको नाम परिवर्तन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाम परिवर्तन भएको छ । सिईडिबि होल्डिङ्ग्स लिमिटेडमा परिवर्तन भएको हो । कम्पनीको गत असोज २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट नाम परिवर्तन गर्ने प्रस्ताव पारित भएको थियो । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनकिो नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति तथा तिर्नु पर्ने ब्यहोर्नु पर्ने कर […]

मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्ड कालोपत्र

काठमाडौं । सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ । तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि उक्त खण्ड कालोपत्र हुनसकेको थिएन । प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा सरोकारवाला र निर्माण व्यवसायीसहित हालै बसेको बैठकमा निर्माण व्यवसायीले आगामी पुस […]

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, खेलाडी कुशल मल्लसहितले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका […]

प्लाष्ट नेपालको आयोजनामा मंसिर १३ गतेदेखि भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुँदै

काठमाडौं । नेपालमा सञ्चालित प्लाष्टिकजन्य उद्योग र यससँग सम्बन्धित उद्यमी व्यवसायीहरुको प्रयासमा गैर नाफामुलक संस्थाको रुपमा २०७० मा स्थापित प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा मंसिर १३ गतेदेखि १५ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ । प्लाष्टिकको वहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापि विस्तारवाट नेपाल समेत लाभान्वित भैरहेको सन्दर्भमा हुन लागेको यस मेला/प्रदर्शनीमा नेपालमा उत्पादित […]

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रति तोला ११०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार मंगलबार छापावाला सुन प्रति तोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रति तोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला ३५ रुपैयाँले […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो। बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि यसअघि यी सेयरहरू बैंककै अन्य संस्थापक शेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरिएको थियो। तर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला […]

सिटिजन्स बैंकको संस्थापक शेयर १०३ रुपैयाँ प्रति कित्तामा बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक शेयरधनी रघुवेन्द्र अग्रवालको ४४४०.८६ कित्ता शेयर मंसिर ४ गते बिक्रीमा राखिएको हो । उक्त शेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ प्रति कित्ता तोकिएको छ । प्रचलित कानून बमोजिम संस्थापक शेयर खरिद गर्न योग्यतम व्यक्ति वा संस्थाले शेयर खरिद गर्न यस सूचना प्रकाशित भएको […]

२३ देशको सहभागितामा ‘फिडिक’ एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

काठमाडौं । विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । सोमबार फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीस तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा सम्मेलनको उद्घाटन भएको हो । नेपाली परामर्शदातृ संस्थाहरूको छाता संगठन ‘सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फम्र्स’ (स्काएफ)को आयोजनामा सुरु भएको सम्मेलन मंसिर […]

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बिराटनगरको होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ४२५ जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल […]

बैंकिङ प्रणालीमा रिपो के हो ?

काठमाडौं । बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको लागि बढीमा १४ दिन तथा दीर्घकालीन अवधिको लागि बढीमा ६ महिनाको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले प्रयोग गर्ने उपकरण ‘रिपो’ हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको (बैंक तथा वित्तीय संस्थाको) नेपाल राष्ट्र बैंकमा रहेको खातामा बाँडफाँट अनुसारको रकम जम्मा गरिने भएकाले तोकिएका […]