सरकारले गर्यो १३ सचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । गत पुष २६ मा बसेको मन्त्री परिषद्को वैठकले १३ जना निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणि सचिवको सरुवा गरेको छ । सरकारले सरुवा गरेका सचिवहरुमा दिनेश भट्टराइलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यलय सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनका सचिव भरतमणि सुवेदीलाई उपराष्ट्रपतिको कार्यलय, युवा तथा खेलकुद मन्त्रालयका सचिव […]

