कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्काशन तथा बिक्री खुला हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति […]

आजको मौसम : पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना 

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भागमा मौसम सफा रहको जल तथा […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १० पैसा र बिक्रीदर १७१ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ […]

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो। निर्वाचन आचारसंहिता विपरित क्रियाकलाप गरेको भन्दै प्रसाईंलाई माघ ४ गते पक्राउ गरिएको थियो। त्यसका विरुद्ध माघ ५ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो। मंगलबार उनको रिटमाथि सुनुवाइ […]

जीवन बीमकको व्यवसाय १ खर्ब ११ अर्ब माथि, कुन कम्पनीले कति संकलन गरे बीमा शुल्क ?

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्मको अवधिमा १ खर्ब ११ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् । विवरण अनुुसार गत आर्थिक वर्षको […]

बुदोकैदो टोली रुस जाने

काठमाडौं। नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ । फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ७० केजीमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र […]

चुपचाप हैन गर्वका साथ रुखमा छापः महामन्त्री पौडेल, हामी हाम्रा एजेण्डाबारे बहस गर्न खुला छौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बहसबीना नै मत माग्ने प्रवृत्तिमाथि कटाक्ष गर्दै नीति र एजेण्डामाथि बहस गरेर मत मागिनुपर्ने बताएका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत धारणा राखेका उनले देश विकासका १० भिजनसहितका एजेण्डाबारे बहस गर्न नेपाली कांग्रेस तयार रहेको भन्दै प्रष्ट बुझेर निर्णय गर्ने स्वतन्त्रता नागरिकमा रहेको उल्लेख गरेका छन् । राष्ट्रिय स्वतन्त्र […]

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक: ब्याजदर करिडोर यथावत्, के-के भए परिवर्तन ?

काठमाडौं । नेपाल राष्ट्र बैंक ले चालु आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले विद्यमान ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात यथावत् कायम राखेको हो । मौद्रिक नीतिको समीक्षा मार्फत केन्द्रीय बैंकले कालोसूचीको व्यवस्थामा केही लचकता देखाएको छ । नीतिगत दरहरू स्थिर राख्दै केन्द्रीय […]

नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को स्टल बुकिङ्ग खुल्ला

काठमाडौं । पहिलो संस्करणको  सफलता पछी, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पर्यटकीय राजधानी सुन्दर नगरी पोखरामा दोस्रो पल्ट यही चैत्र ११ देखि १५ गते सम्मको पोखरा लेकसाइड, तालबराही चोक स्थीत खेल मैदानमा नाडा अटोमोबाईल्स् एशोसिएशन अफ नेपालको […]

‘अर्थतन्त्र र लगानीकर्ता बचाउन दोहोरो आइजिन आवश्यक’, सिंगल आइजिनले लगानीकर्ता भाग्ने खतरा बढ्छ ?

काठमाडौं । संस्थापक र साधारण सेयरको छुट्टा छुट्टै इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजीन) को माग सरोकारावालाहरुले गरेका छन् ।  सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) ले सोमबार आयोजना गरेको कार्यक्रममा सेयर बजारका लगानीकर्ता, ब्रोकरदेखि मर्चेन्ट बैंकरले पनि दोहोरो आइजिनको व्यवस्था हुने पर्नेमा जोड दिए । उनीहरुले सिंगल आइजिनका कारण धेरै लगानीकर्ताहरु फसेको र अझै फस्न सक्ने भन्दै […]