आईटी क्षेत्रमा ३ लाख रोजगारी सिर्जना गर्छौः सञ्चारमन्त्री गुरूङ
काठमाडौं । टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सुरू भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजेदेखि फेस्ट सुरू भएको हो । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मोबाइलबाट पानसमा दियो बालेर फेस्टको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचना प्रविधिको […]

