केएनपी नेरोलेकद्वारा सडक सुरक्षामा सहयोग

काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौँको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागी चाहिने आवश्यक सामग्री प्रदान गरेको छ । केएनपी नेरोलेक पेन्ट्स गुणस्तरमा मात्र नभई, समाजिक जिम्मेवारी र सामुदायिक सेवामा पनि प्रतिबद्ध देखिन्छ। सडक दुर्घटनाहरू बढ्दै जाँदा, नेरोलेकले “नो हर्न प्लीज,” “नो स्टपिङ,” “स्पीड लिमिट” र “नो पार्किङ” जस्ता महत्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको छ, जसले […]

कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । युएसएडसँगको साझेदारीमा ”देशै भरि वर्षै भरि” उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङ्गको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालार्ई […]

तेस्रो डिएभी बिसीए इन्टर कलेज फुटसल कपको तयारी पुरा

काठमाडौं । निर्धारित मिति अनुसार पुस २९ गते सुरु हुने डिएभी बिसीए कलेजको तेस्रो संस्करणको बिसीए. अन्तर–कलेज फुटसल कपको तयारी पुरा भएको कलेज प्रशासनले जानकारी गराएको छ । फुटसल कप डिएभी कलेज परिसरमा सञ्चालन गरिनेछ । खेलकुदका माध्यमबाट बिसीए कलेजहरू बिच एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित हरेक वर्ष बिसीए. अन्तर–कलेज फुटसल […]

नेक्स्ट-जेनेरेसन फ्लाइङ कारहरू विकास गर्न ईहांगर चांगान अटोमोबाइलले बढाए रणनीतिक साझेदारी

काठमाडौं । विश्वको अग्रणी अर्बन एयर मोबिलिटी (UAM) टेक्नोलोजी प्लेटफर्म कम्पनी ईहांग होल्डिंग्स लिमिटेड (Nasdaq: EH) लेसरकारी स्वामित्वमा रहेको एवम् दोस्रो ठूलो चिनियाँ अटोमेकर चोङकिङ चांगान अटोमोबाइल कम्पनी लिमिटेड (चांगान अटोमोबाइल) सँग रणनीतिक सहयोग सम्झौताको घोषणा गरेको छ। चोङकिङ नगरपालिका सरकार र उद्योगका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो। यो सहकार्य विद्युतीय भर्टिकल टेकअफ र […]

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाखको दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापत दाबी भुक्तानी गरेको छ । कम्पनीले बिमितको घरमै गएर शुक्रबार ९पुस ५ गते०मा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत १५ लाख रुपैयाँको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते १५ लाख रूपैयाँको बीमा योजना लिएका […]

कामना सेवा विकास बैंकका ग्राहकले ईशान बाल तथा महिला अस्पतालमा छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकले बसुन्धारा, काठमाडौं स्थित ईशान बाल तथा महिला अस्पताल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्‍याउने उद्धेश्यले स्थापित उक्त ईशान बाल तथा […]

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश, अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउन सुझाव

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषयहरु उल्लेख गरिएको छ। जसमा सरकारी दायित्व र अन्य बक्यौता रकम भुक्तानी दिने, वित्तीय क्षेत्रका वास्तविक समस्याग्रस्त ऋणीहरुलाई […]

महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द्रलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ । सोही अन्तर्गत महालक्ष्मी विकास बैंकको दमक शाखाद्वारा सरस्वती माध्यमिक विद्यालय, दमक–०९, इटाभट्टा, […]

२६५३ विन्दुमा नेप्से, ६ अर्ब बढीको काराबोर

काठमाडौं । शेयरबाजर निरन्तर चार दिन बढेको छ । आइतबार बढेको शेयर बजार सोमबार, मंगलबारका साथै बुधबार पनि बढेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.०१ अंकले बढेर ४५१.५० विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट […]

फस्र्ट माइक्रोफाइनान्सले ९ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं ।फस्र्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभामार्फत् ९ प्रतिशत बढी लाभांश पारित गरेको छ । संस्थाको काठमाडौंमा बसेको १५ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ०.४७ प्रतिशत नगद लाभांश र ९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । लाभांश पारित सँगै संस्थाको चुक्ता पुँजी १ अर्ब […]