सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । आज शुक्रबार सुनको मूल्य उचाईमा पुगेको  छ । बिहिबार तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ । आज कायम सुनको मूल्य हालसम्मकै उच्च हो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य […]

कक्षा १२ को परीक्षाफल सार्वजनिक ५२ प्रतिशत विद्यार्थी उत्तिर्ण

काठमाडौं ।  कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । नियमित तर्फ तीन लाख ९० हजार आठ सय ६८ मा दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी पास […]

अधिकांस तरकारी सस्तिदा, च्याउ र कुरिलोको मुल्य बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ७६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मुल्य २२.३३ […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको आफ्नो नाममा रहेको १,०८,००० कित्ता संस्थापक शेयर  बिक्रीमा रहेको छ । बैङ्कले यसअघि बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राधिकार बिध्यमान संस्थापक शेयरधनिको हुने कानुनी प्रावधान बमोजिम संस्थापक शेयरधनीलाई सो शेयर खरिदको लागि आव्हान गरेको थियो । सो समय भित्र हाल रहेका […]

समाज लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा हुँदै पूँजी बृदी गर्ने

काठमाडौं ।समाज लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा २०८१ साउन ३२ गते शुक्रबार जानकी फेमली होटल एण्ड पार्टि प्यालेस, मलंगवा, सर्लाहीमा बिहान ११:०० वजे बस्ने भएको छ । बिषेश साधारणसभाको प्रस्तावमा कम्पनीको संस्थापना हुँदा राखिएको जारी पूँजी बोनस शेयरको लागी अपुग भएकोले पूँजी  परिर्वतन गरी जारी पुजी रु. ४,००,००,०००/- (चार करोड रुपैया) कायम गर्ने सम्बन्धी प्रस्ताव […]

आइजिआइ र बालाजु अटोबीचनगदरहित दाबीका लागि सम्झौता

काठमाडौं । महिन्द्रा फोर व्हीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा. लि र अग्नि हायेर पर्चेज प्रा. लि.ले नगदरहित दाबीका लागि आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पनि सम्झौता गरेको छ । बालाजु अटो वर्कस प्रा लि कम्पनीका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख […]

वीरगञ्ज भन्सारबाट दुई हजारभन्दा बढी सवारी आयात

काठमाडौं । गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालय विद्युतीय सवारी साधनभन्दाको तुलनामा इन्धनबाट चल्ने धेरै सवारिसाधन आयात हुने भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा नाका हुँदै एक हजार चार सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएकामा सोही अवधिमा यो नाका हुँदै पाँच सय ११ वटा विद्युतीय सवारी आयात […]

देशैभरिको मौसम बदली,भारी वर्षाको सम्भावना

काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। गण्डकी प्रदेशका थोरै, कोसी र बागमती प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभरकाे माैसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, […]

 “महालक्ष्मी विकास बैंकले एकल अंङ्कमा कर्जा प्रदान गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंङ्कमा कर्जाको ब्याजदर एकल अंकमा आएको छ ।  बैङ्कले  महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा,  महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) मा ग्राहकले एकल अङ्कको ब्यादरमा कर्जा पाउने बैङ्कले जनाएको छ ।  महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय-व्यापारिक घर-जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट […]

नारायणगढ–बुटवल सडक खण्ड विस्तार: ६ वर्षमा ५३ प्रतिशत भौतिक प्रगति, तेस्रो पटक म्याद थप

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गको नारायणगढ–बुटवल सडक खण्ड एशियन स्ट्यान्डर्ड हाइवे अन्तर्गत चार लेनमा विस्तार गर्न ठेक्का लागेको ६ वर्ष भइसकेको छ । ६ वर्षको अवधिमा उक्त सडक खण्डको विस्तार ५३ मात्र सम्पन्न भएको छ । निर्धात समयमा सडक विस्तार नहुँदा यस अघि दुई वर्ष विस्तारको म्याद थप भइसकेको छ । अहिले पुन एक वर्षका लागि […]