डाबर च्यवनप्राशले बढाउँछ रोगप्रतिरोधात्मक क्षमता, जान्नुहोस् फाइदा
काठमाडौं । जाडो माैसममा चिसो र खोकी, श्वासप्रश्वासको समस्या जस्ता रोगहरूको बाहुल्यता बढ्छ । जुन यस मौसममा सबैभन्दा बढी प्रचलित हुन्छ र सामान्यतया कम रोग प्रतिरोधात्मक क्षमताका कारण हुन्छ । मौसम परिवर्तनको चक्रमा अचानक तापमान परिवर्तन हुन्छ । हिमाली क्षेत्रमा तापक्रम नकारात्मकभन्दा तल जान सक्ने भएकाले पहाडी र तराईका क्षेत्रमा पनि चिसो बढेको छ । […]

