नेपाललाई जर्मनले ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

काठमाडौं । नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ। वार्तामा जर्मन सरकारकोतर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ। सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं […]

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरे । उक्त सम्झौता […]

६३ प्रतिशतलाई काठमाडौं महानगरको नि:शुल्क एम्बुलेन्स बारे जानकारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले गरेको सेवाग्राही सर्वेक्षणमा सहभागी ५१७ जना उत्तरदातामध्ये ३३९ जना (६६%) ले अनलाइन सेवा होस् भन्ने धारणा व्यक्त गरेका छन् । ३२७ जना अर्थात् ६३ प्रतिशतलाई महानगरपालिकाले उपलब्ध गराएको नि:शुल्क एम्बुलेन्स बारे थाहा पाएको बताए । ४७ प्रतिशतले नि:शुल्क टोल फ्री टेलिफोन सुविधा छ भन्ने थाहा पाएको त्रताए । ६२ प्रतिशतले नगरसभा र […]

अब चल्ने भयो टिकटक, प्रतिबन्ध फुकुवा गर्न नियामकको निर्देशन

काठमाडौं । टिकटक माथिको प्रतिबन्ध हटाउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ। प्राधिकरणको निर्देशनसँगै अब इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकको सेवामा टिकटक माथिको रोक हटाउने छन्। सरकारले गत भदौ १६ गते टिकटकको प्रयोगमा लगाईएको प्रतिबन्ध हटाउको थियो। सामाजिक सद्भावमा खलल पुर्याएको भन्दौ सरकारले गत वर्ष कार्तिक […]

एभरेष्ट बैंकको लाभांश घोषण

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस शेयर १० प्रतिशत रहेको छ भने कर सहित ५.५३ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित […]

गोरखा–आँबुखैरनी सडक अवरुद्ध

काठमाडौं । अबिरल बर्षाका कारण गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण पृथ्बी राजमार्ग अन्तर्गत गोरखा आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको हो । आँबुखैरेनी ५ किलोमा शुक्रबार बिहान ५ बजे पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुई […]

तिजको खरिदारी पनि भारतीय बजारमा निर्भर

काठमाडौं । हरेक वर्ष झैँ यस पटक पनि चाडपर्व नजिकिएसँगै सीमापारि रुपैडिहा बजारमा किनमेल गर्ने नेपाली उपभोक्ताको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । हिन्दुधर्मालम्बीहरुको महान् चाड दशैंतिहार नजिकिँदै गरेका बेला अहिले परेको महिलाको महान् पर्व हरितालिका तिजमा पनि नेपालगन्ज बजारमा खासै चहलपहल देखिएको छैन तर खरिदारीका लागि सीमापारि जानेको भिड नाकामा अत्यधिक देखिन्छ । नेपाली उपभोक्तालाई […]

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ। शुक्रबार छापावाल सुन प्रति तोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार रुपैयाँमा करोबार भएको थियो। आज छापावाल सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो। यस्तै चाँदीको मूल्य ३० रुपैयाँले […]

तिजको रौनक (फोटो फिचर)

काठमाडौं । आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेर सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा […]

नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त प्रक्रिया अघि बढाउदै सरकार

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न तदारुपता देखाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्ना सार्वजनिक अभिब्यक्तिमा बोर्डले छिट्टै अध्यक्ष पाउने बताउने गरेका छन् । साथै सरकारले सर्वोच्च अदालतमा मुदाको कारण विचाराधिन अवस्थामा रहेको बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया कसरी अघि बढाउने भन्ने सम्बन्धमा महान्यायधिवक्ता कार्यालयलाईसँग राय माग गरेको छ । महान्याधिवक्ताको कार्यलयले प्रक्रिया […]