हिमालयन रि इन्स्योरेन्सको नाफा ९३ करोड ११लाख
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको चालु आर्थिक २०८०\०८१२ को तेस्रो त्रैमाससम्मको बित्तिय बिबरण सार्बजनिक भएको छ । बिबरण अनुसार कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४६ करोड ४३ लाख रुपैयाँ थियो। जुन यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत बढेको छ […]

