कोशी ,बागमती प्रदेस लगायत पहाडी भुभागमा मेघगर्जन/चट्याङ्ग र हल्का वर्षा हुने
काठमाडौं । आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा भइरहेको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । आज दिउसो दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा […]

