एमालेले छान्यो समानुपातिक सांसद
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसद चयन गरेको छ। एमालेको केन्द्रीय सचिवालय बैठकले शनिबार १६ सांसद छानेको हो। जसअनुसार आदिवासी जनजातिबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ। उपमहासचिव लेखराज भट्टका अनुसार खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदाकुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको छ। यसैगरी […]

