नेपालले हरायो अस्ट्रेलियालाई बन्यो समुह बिजेता
काठमाडौं । द हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ । पहिलो जितबाट क्वाटरफाइनल पुगिसकेको नेपाल अस्ट्रेलियालाई शनिवार ११ रनले पराजित गर्दै समूह विजेता बनेको हो । १ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १ सय रन मात्र बनाउन सक्यो । चौथो ओभरको पहिलो बलमा प्रतिश जिसीले अस्ट्रेलियाका कप्तान ड्यान क्रिस्टियनलाई आउट गराए […]

