समृद्धि फाइनान्सको मङ्सिर ६ मा साधारणसभा
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आगामी मङ्सिर ६ गते २३ औं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले हेटौंडास्थित होटेल एभोकाडो अर्किड रिसोर्टमा बिहानको १० बजे सभा बस्ने निर्णय गरेको हो । सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन […]

