आरएसडिसी लघुवित्तको नाफा साढे २ करोड बढी
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा साढे २ करोड रुपैयाँ भन्दा बढी रहेको छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म ४ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेकोगरेको हो । कम्पनीले यस वर्ष ३५ दशमलव ९९ […]

