नेप्सेमा एकैदिन ६ कम्पनीका बोनस सेयर सूचीकरण
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ वटा कम्पनीका बोनस सेयर सूचीकरण भएका छन्। सर्वोत्तम सिमेन्ट, सिक्लेस हाइड्रोपावर, छिमेक लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था र सन नेपाल लाइफ इन्स्योरन्स बोनस सेयर सूचीकरण भएको हो । सूचीकरण विवरण यस प्रकार छ: सर्वोत्तम सिमेन्ट: २४ लाख ८७ हजार ७५० कित्ता […]

