दशैंमा मासु खाँदा यी १० कुरामा ध्यान दिनुहोस्

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान् चाड दशैं सुरु भइसकेको छ । दशैंलाई हिन्दू धर्मावलम्बी तथा नेपालीहरुले मिठो मसिनो खाएर रमाइलो चाडको रुपमा मनाउँदै आएका छन् । दशैंकको माछामासुमा रुची राख्नेहरुले फुलपाती सुरु भएदेखि नै घरमा विभिन्न प्रकारको मासुका परिकार तयार गरेर खाने गर्छन् । अन्य समयको तुलनमा दशैंमा धेरै मासु खाने गरिन्छ । त्यसैले दशैंमा मासु […]

मनसुनी वायु र पश्चिमी वायुको प्रभाव कायमै मौसम पुर्णतया सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाखा अनुसार  कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ दिउँसो  कोशी प्रदेश लगायत बागमती […]

दशैं अष्टमी,महानवमीः एकैदिन पुजा गरिदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन […]

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक […]

पुनः२० जिल्लाका ७१ पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले २० जिल्लाका ७१ छ गरेको छ । सुरूमा ११ जिल्लाका ४१ पालिकालाई घाषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भइ आएअनुसार हाल ७१ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दि]ए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ (१) […]

नेपालमा काम गर्न आए २१ हजार दक्ष विदेशी श्रमिक

काठमाडौं । नेपालमा प्रशस्त मात्रामा दक्ष विदेशी श्रमिक रहेका छन् । विशेष गरी उनीहरु नेपालमा विभिन्न परियोजनाहरुमा काम गर्नका लागि नेपाल आएको हुन् । हालसम्म २१ हजार १ सय ६२ जना दक्ष विदेशी श्रमिकले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएको श्रम तथा व्यवसाजन्य सुरक्षा विभागले जनाएको छ । जसमा १८ हजार ३  सय १३ जना […]

भोलि बिहान १० बजेबाट बिपि राजमार्ग सञ्चालनमा आउने

काठमाडौं । भोलि बिहान १० बजेबाट बिपि राजमार्ग सञ्चालनमा आउने भएको छ । बिगत १५ दिन अघि आएको भिषण पानीले आएको बाढि र पहिरोको कारण बिपि राजमार्गको रोशी खोला स्थित २.५ किलोमिटर सडक अबरुद्द रहेको थियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवको नेतृत्वमा काम बाटो खुलाउने काम गरिरहेको टोलिले आज राति र भोलि बिहान […]

एनआईबिएल ग्रोथ फण्डले वितरण गर्‍यो लाभांश

काठमाडौं । एनआईबिएल म्यचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डले यस वर्षको लाभांश वितरण गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड कोष प्रवद्र्धक र एनआइएमबि एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले गत आर्थिक वर्ष ०८०/ ८१ को मुनाफाबाट करसमेत ६.३५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । असोज २२ गतेदेखि सम्बन्धित इकाईधनीहरूको हितग्राही खातामा […]

मधेसमा बाढीबाट ८० करोडभन्दा बढीको क्षति

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशमा हालैको बाढीबाट ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु. १९ करोड ५० लाखभन्दा बढीको भएको मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीले बताए । सर्लाहीमा […]

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरूलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सञ्चालनमा ल्याएको छ। यस एम–कार्ड सेवा मार्फत बैंकका ग्राहकहरूले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरूको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरू, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरू आदि आकृतिहरू अंकित गरी सम्बन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड […]