मातृभूमिको अध्यक्षमा लोकराज शर्मा सहित सञ्चालक समूह चयन
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मिलेर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिको चयन तथा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । संस्थाको १४० औं बैठकले सर्वसम्मतिबाट अध्यक्षमा लोकराज शर्मा र सञ्चालकहरुमा क्रमशः शम्भु प्रसाद घिमिरे, खडानन्द सापकोटा, भरत बहादुर हमाल, अर्जुन श्रेष्ठ, शुषमा गौत र विमला योगीलाई […]

