चिनियाँ लगानीकर्ता बने नेपालमा सर्वाधिक लगानी भित्राउनेमा
काठमाडौं । नेपालमा सबैभन्दा धेरै विदेशी लगानी चीनबाट आएको देखिएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशी लगानीकर्ताले ६ हजार १ सय ११ वटा उद्योगका लागि ४ खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँ लगानी स्वीकृत गराएका छन् । यसमध्ये २ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी चिनियाँ लगानी छ ।विभागका अनुसार लगानी स्वीकृत गराएको रकममध्ये […]

