कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

काठमाडौं । कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो ।  पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ः०० बजेदेखि अर्को सूचना जारी […]

खुल्यो हात्तिवन गोदावरी सडक

काठमाडौं । हिजाेदेखि परेकाे अविरल वर्षाले जनजीवन प्रभावित वनेकाे हात्तिब क्षेत्र कोही सहज बनेको छ  । जहाँसुकै वाढीगएर घर बस्ति डुवानमा परेकाे यो क्षेत्रमा  स्थानिय र सरकारी संयन्त्रको मेहनबा ट जनजीबन केही सहज बनेको छ  । ललितपुरकाे हात्तिवनमा किरातेश्वरमा पहिराेको कारणले अबरुद्द बनेको  गोदावरी सातवोबाटो सडक सुचारू भएको छ  । सडकमा पहिराेकाे कारणले लाइनै बिधुतका […]

बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । शनिवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सुरक्षा अंगका प्रमुखहरुहरुसहितको मन्त्रीहरुको आपतकालीन समन्वयात्मक बैठकले अविलम्व पीडितको राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएको हो । कानून […]

देशभर बाढी र पहिरोको कारण ४९ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौं । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् ।  नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । […]

कृषि तथा पशुपन्छी बीमा, चार कम्पनी घाटामा

काठमाडौं । कृषि तथा पशुपन्छी बीमामा चार बीमा कम्पनीहरु घाटामा रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ कृषि तथा पशुपन्छी बीमा लेख जारी गर्ने १४ कम्पनीमध्ये ४ घाटामा रहेको देखिएको हो । कृषि तथा पशुपन्छी बीमामा घाटा खाने कम्पनीहरुमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, द ओरियन्टल इन्स्यारेन्स र नेशनल लाइफ […]

इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई स्कुटर प्रदान

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरुलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ । उनीहरुलाई काठमाडौं म्याराथन अन्तर्गत स्पोर्टस फेयरमा इन्ड्राइभका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कूटर प्रदान गरेका हुन् । योरपेस प्रशिक्षण कार्यक्रमको दौरान आफुले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा […]

पर्यटनबाटै समृद्धि हासिल गर्न सकिने: कार्यबाहक प्रधानमन्त्री सिंह

काठमाडौं । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार्यक्रमको समुदघाटन गर्दै कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको आर्थिक समृद्धिको लागि लागि पर्यटन महत्त्वपूर्ण क्षेत्र भएको बताए । उनले देशको आर्थिक तथा सामाजिक विकासलागि शान्ति अपरिहार्य […]

कोदोको बिस्कुट र कुकिज बिक्री सुरु

काठमाडौं । आर्क्स फूडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज बिक्री सुरु गरेको छ । स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बनेको बिस्कुट र कुकिज आम उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ख्याल गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । “हाम्रा उपभोक्तालाई स्वस्थ स्न्याकिङ विकल्पहरू प्रदान गर्ने दिशामा कोदोको बिस्कुट र कुकिजमार्फत एक ठूलो कदम चालेका […]

नमस्ते पेबाट उडान टिकट किन्दा सय क्यास ब्याक

काठमाडौं । आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ। यो अफर असोज ११ देखि कार्तिक ३० सम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, नेपाल टेलिकमका […]

निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गित बजारमा

काठमाडौं । गीतकार निर्मलराज पौडेलले “बडा दशैं बडा दशैं, हर्षको आगमन” नामक दसैँगीत बजारमा ल्याएका छन् । सार्वजनिक भएको गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा , मनिष पौडेलले स्वर रहेको छ । गित वेलकम एभी प्रोडक्सनले तयार पारेको हो ।  म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने, कोरियोग्राफी दिपिका थापाले गरेका हुन् […]