याङ्गो राइडले नेपालमा आफ्नो एप भित्र नयाँ सुरक्षा प्रवाह सुरु गर्‍यो

काठमाडौं । विश्वव्यापी प्राविधिक कम्पनी याङ्गो ग्रुपको एक हिस्सा, याङ्गो राइडले नेपालमा आफ्नो अनुप्रयोगमा अद्यावधिक सुरक्षा प्रवाह प्रस्तुत गरेको छ । यो अपडेटले व्यक्तिगत सुरक्षा चेकलिस्टहरूलाई एकीकृत गर्नेछ । जसले यात्रुहरूलाई उनीहरूको सवारीको समयमा लागू गरिएका सुरक्षा उपायहरूको हालको स्थिति हेर्न सक्षम बनाउँने छ । यो यात्रा अघि र यात्राको क्रममा सुरक्षा सुझावहरू सहितको एक […]

सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बिहिवार (मङ्सीर २५ गते) सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा बीमा सचेतनाको महत्व र मधेश प्रदेशमा कृषि तथा पशुपन्छी बीमाको विद्यमान अवस्था लगायतका विषयमा छलफल भएको […]

Deepal and Nammi Test Drive & Exchange in Nepalgunj

Kathmandu. On the occasion of the inauguration of the new Deepal and Nammi showroom in Nepalgunj, MAW Vriddhi is organizing a three-day Test Drive and Exchange event starting from this Saturday. The event will be held from Mangsir 27 to 29, during which visitors will be able to experience the advanced and futuristic electric vehicles from […]

नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

काठमाडौं । नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा एमएडब्लु वृिद्धले आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ । मंसिर २७ देखि २९ सम्म चल्ने यस कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन् । यी ब्रान्डहरू हाल […]

एमालेकाे महाधिबेशनकाे सम्पुर्ण तयारी पूरा, केपी ओलीले रिमोटबाट पाला बालेर उद्घाटन गर्ने

भक्तपुर। नेकपा (एमाले) ले पार्टीकाे ११ औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ। भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीको सम्पुर्ण तयारी पूरा भएकाे जानकारी दिएकाे हाे । कार्यक्रममा महाधिवेशन जनपरिचालनका सञ्चालक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले […]

११औं राष्ट्रिय महाधिवेशनकाे उद्घाटन समाराेहमा उपस्थिति हुन भक्तपुर एमालेकाे अपिल

भक्तपुर, मंसिर २६   नेकपा एमाले भक्तपुरले नेकपा एमालेको भाेली भक्तपुरमा उद्घाटन हुने ११औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिकाे लागि  सार्वजनिक रुपमा अपिल गरेकाे छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताकाे लागि एमालेले अपिल गरेकाे हाे ।। पहिलो पटक भक्तपुरमा आयोजना हुन लागेको एमाले इतिहासकै महत्त्वपूर्ण महाधिवेशनका […]

वाणिज्य बैंकहरुबाट ८३ अर्ब रुपैयाँ भन्दा धेरैको सुनचाँदी कर्जा प्रवाह, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिना अर्थात, कात्तिकसम्म ८३ अर्ब ८२ करोड ८० लाख रुपैयाँ बराबरको सुनचाँदी  कर्जा प्रवाह गरेका छन् । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ४५.६७ प्रतिशत अर्थात, २६ अर्ब २८ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ५७ अर्ब ५४ करोड ८० लाख […]

AeroConnections Conducts Orientation Program at Tribhuvan University

KATHMANDU. AeroConnections, a United Arab Emirates based market leader in aircraft material solutions, successfully conducted an aviation aftermarket orientation program for the Aerospace and Mechanical Engineering students of Tribhuvan University, IOE, Pulchowk Campus, Kathmandu, Nepal. The program aimed to introduce students to the aviation aftermarket industry and provide meaningful insights into global opportunities within the […]

AeroConnections को पुल्चोक क्याम्पसमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । संयुक्त अरब इमिरेट्सको एभिएसन माटेरियल कम्पनी AeroConnections ले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान -IOE_, पुल्चोक क्याम्पसका एरोस्पेस तथा मेकानिकल इन्जिनियरिङ विद्यार्थीहरूलाई एभिएसन अफ्टरमार्केट अभिमुखी कार्यक्रम गरेको छ । कार्यक्रममा पुल्चोक क्याम्पसका एरोस्पेस तथा मेकानिकल इन्जिनियरिङ विद्यार्थीहरू विद्यार्थीहरूलाई एभिएसन अफ्टरमार्केट उद्योगबारे आधारभूत ज्ञान  र विश्वव्यापी अवसरहरूबारे बुझाइएको आयोजक संस्थाले बताएको छ । उक्त कार्यक्रममा […]

चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

वेनचाङ (हेनान) । चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ रकेटमार्फत नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । बिहान ७ बजे प्रक्षेपण भएको यस रकेटले तल्लो–कक्षमा सञ्चालन हुने उपग्रहहरूको १६औँ समूह बोकेको थियो । प्रक्षेपणपछि सबै उपग्रहहरू तोकिएको कक्षामा सुरक्षित रूपमा प्रवेश गरेका छन् । यी उपग्रहहरूको सञ्चालनले चीनको इन्टरनेट सेवालाई […]