राष्ट्र बैंकको ७ महिनाको वित्तीय अवस्था : वार्षिक उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत
काठमाडौं । नेपालमा उपभोक्ता मुद्रास्फीति घट्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०८२ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत […]

