विद्युतीय इन्धनले वार्षिक ६० अर्बको ग्यास आयात प्रतिस्थापन गर्न सकिन्छ : सांसद न्यौपाने
काठमाडौं । जलविद्युत्को प्रचुर सम्भावना भएको नेपालमा खाना पकाउने ग्यासको अभाव हुनु र आयातित इन्धनमा निर्भर रहनु विडम्बनापूर्ण भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपानेले स्पष्ट ऊर्जा नीति, कानुन र सोचको अभावका कारण नेपालले स्वदेशमै उत्पादन हुने विद्युत्लाई भान्सासम्म पुर्याउन नसकेको बताए। उनले ९५ प्रतिशत […]

