आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा लाग्नेको संहार गरी सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिएको भन्ने जनविश्वाससहित भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा एवं शोभायात्रा निकाल्ने परम्परा सुरु गरिएको हो । यस अवसरमा उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण […]

अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

स्याङ्जा । वालिङ नगरपालिका-१ यवादीमा रहेको धनुबाँसे आयुर्वेद औषधालयको भवन लामो समयदेखि अलपत्र छ । स्थानीयलाई स्वास्थ्योपचारमा सहज पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको आयुर्वेद औषधालय पाँच वर्षदेखि अलपत्र परेको हो । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत विसं २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग १८ महिनाभित्र भवन सम्पन्न गर्ने गरी सम्झौता […]

हप्ता दिनमा १४.५४ अंकले घट्यो नेप्से, औषत कारोबार ३ अर्ब २४ करोड

काठमाडौं । यो साता पनि सेयर बजार घटेर नै बन्द भयो । यो साता नेप्से परिसूचक १४.५४ अंकले घटेर बन्द भएको हो । जुन गत साताको तुलनामा ०.५७ प्रतिशतको गिरावट हो । गत साताको अन्तिम कारोबार दिन २५५७.३१ विन्दुमा बन्द भएको नेप्से परिसूचक १४.५४ अंकले घटेर २५४२.७७ विन्दुमा पुगेको छ । यो साता चार कारोबार […]

एक हप्तामै सुनको मूल्यमा ११ हजार १०० रुपैयाँको गिरावट, तोलाको कति ?

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा निकै उतारचढाब देखिएको छ । एक सातामा सुनको मूल्यमा उच्च वृद्धि र उच्च गिरावटको अवस्था देएिको हो । एक साताको अवधिमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा नेपाली बजारमा सुनको मूल्य ११ हजार १०० रुपैयाँले घटेको हो । […]

आजको मौसम : यी स्थानमा हुनेछ आज भारी वर्षा

काठमाडौं । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा वर्षाको सम्भावना रहेको हो । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । जल तथा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

व्यावसायिक सवारी साधन बिक्रीमा सुधार,३.५९ अर्बको आम्दानीसहित रेटिङमा प्रगति

काठमाडौं । नेपालका लागि ‘अशोक लेल्याण्ड’ का व्यावसायिक सवारी साधनको आधिकारिक बिक्रेता आइएमई मोटर्सप्राइभेट लिमिटेडको आम्दानीमा सुधार आएको छ। आइएमई ग्रुपअन्तर्गत सञ्चालित यस कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५९ करोड रुपैयाँको आम्दानी गरेको छ। बस, ट्रक तथा टिपरलगायतका मध्यम तथा भारी व्यावसायिक सवारी साधनहरूको बिक्रीमा सुधार आएसँगै कम्पनीको समग्र व्यापार वृद्धि भएको […]

विदेशी लगानीको वातावरण नभएको भन्दै एनसेलका सीईओ फोलेले दिए राजीनामा

काठमाडौं । नेपालमा काम गर्न र विदेशी लगानी गर्न सहज वातावरण नरहेको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले पदबाट राजीनामा दिएका छन्। नियुक्ति भएको एक वर्ष पनि नपुग्दै फोलेले एनसेलको सीईओबाट राजीनामा दिएका हुन्। फोलेको राजीनामा भदौ ९ गते स्वीकृत भएको हो। नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत […]

एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ । टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राखेपका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । शिक्षामन्त्री पोखरेलको विशेष पहलमा एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीहरूले पहिलोपटक ‘भीआईपी’ पहुँचको सुविधा पाएका छन् । ‘खेलाडीप्रतिको सम्मानको सानो प्रयासस्वरूप पहिलोपटक […]

भोटेकोशी बाढी: उद्धार, राहत र विद्युत् पुनःस्थापनामा जुट्यो मन्त्रालय

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको कार्य उच्च प्राथमिकताका साथ जारी छ। माथिल्लो त्रिशूली–३ ए आयोजनाको सुरुङबाट दुई जना कर्मचारीको सफल उद्धार भएको छ। नेपाली सेना, भारतीय सेना, चिनियाँ तथा कोरियन विज्ञ र आयोजनाका प्राविधिकहरूको संयुक्त टोलीबाट सुरुङभित्र रहेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य निरन्तर […]