महासंघ अध्यक्ष ढकालद्वारा बेलायती लगानीको अनुरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीको लागि अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावना बारे जानकारी गराएका छन्। उनले सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि उल्लेख गरे। नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय […]

दोहोरो अंकले बढ्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढ्दे २ हजार ८३.०४ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४५ अंकले बढेर ३ सइ ७१.६५ विन्दुमा पुगेको छ । आइतबार कुल ३ सय २५ वटा कम्पनीको ९६ लाख ९७ हजार २ […]

लक्ष्मी सन्‌राइज बैंकको नेपालगन्जमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले सोही उपमहानगरपालिकाको वडा न. १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नुहुनेछ । […]

एमएफएन सुविधा खारेजीले आयातित वस्तुको भाउ बढ्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरको आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमा सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्ने घोषणा गरेबाट नेपाल समुद्रपार निकासी पैठारी संघ आशावादी भएको छ । घोषणाअनुसार नयाँ चरणको आर्थिक सुधारको प्रक्रिया सुरु हुँदा मुलुकको व्यावसायिक वातावरण उत्साहप्रद बन्ने हाम्रो अपेक्षा […]

नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो । इन्स्योरेन्सको आइतवार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित […]

मनिष झाको गगन थापालाई कटाक्ष : बागबजारमा टायर बालेको आधारमा राजनीतिमा उभिएका होइनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरु जेलमा बसेको र बागबजारमा टायर बालेको योग्यता देखाएर राजनीतिमा नआएको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सांसद झाले नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाको अभिव्यक्ति माथि टिप्पणी गर्दै यस्तो बताएका हुन् । प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका गगन थापाले आफूहरुको आन्दोलनले प्रजातन्त्र र गणतन्त्र […]

शाओमीले मसाजको लागि ल्यायो ‘मिजिया मसाज गन ३’

काठमाडौं । शाओमीले चिनियाँ बजारमा मिजिया मसाज गन ३ मसाज उपकरण लन्च गरेको छ। यो मसाज उपकरण एथलीटहरू, फिटनेस प्रेमीहरू र मांसपेशी रिकभरी प्रयोगकर्ताहरूको लागि डिजाइन गरिएको हो। यो एक शक्तिशाली र किफायती उपकरण हो। शाओमी मिजिया मसाज गन को मूल्य ३९९ युआन तोकिएको छ। यो मसाज उपकरण अब चीनमा जेडीडटकममा प्रि(सेल्सको लागि उपलब्ध छ। […]

जीबी, छवि, रवि, कवि सबैलाई सहकारी ठगिको विषयमा छानबिन समितिले बयान लिन्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले संसदिय छानबिन समितिले जीबी, छवि, रवि, कवि सबैसँग बयान लिने बताएका छन्। उनले जीबी अर्थात् गितेन्द्रबाबु राई, छवि अर्थात् छविलाल बन्जाडे जोशी र रवि लामिछाने सँग समितिले बयान लिन्छ ? भनि समितिलाई संसदमा बोल्ने क्रममा प्रश्न गरेका छन् । आइतबार संसदमा बोल्दै थापाले सहकारी ठगीका सम्बन्धमा […]

प्रभु बैंक र न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना […]

नेपालले कोलोम्बो प्लान अन्तर्गत सहयोग बढाउने

काठमाडौं । कोलोम्बो प्लानको कन्सल्टेटिम कमिटीको ४८औँ बैठक मंगोलियाको उलानबाटोरमा सम्पन्न भएको छ । बैठकमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले हाल नेपालले एकजना विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अन्तरगत अन्तरर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा अध्ययन गर्न एकजना विदेशी विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउँदै आएकोमा नेपाली भाषा, संस्कृति प्रथा वौद्ध दर्शन विषयमा […]