३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
काठमाडौं । बैकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले २८ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत उकत निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुने छ ।निक्षेप संकलमको लागी […]

