अब यी पाँच मध्ये एक राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’ भएको छ। बैंकको नियुक्ति सिफारिस उपसमितिको बैठकले जेठ ६ गतेको सीईओ पदमा दरखास्त दिएका उम्मेदरवारहरु मध्येको शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाकको मूल्यांकनमा सबभन्दा बढी अंक प्राप्त गर्ने अन्तिम पाँच जना छनोट गरेको हो। राजनीतिक दलको सदस्य नभएको, बैंकसँग […]

सुनको मुल्यमा नयाँ इतिहास कायम

काठमाडौं । सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार १६ सय रुपैयाँले बढेर नयाँ इतिहास कायम गरेको सुनको मुल्यले सोमबार पनि रेकर्ड बनाएको हो । सोमबार सुनको मुल्य १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मुल्य १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिने भएका  छन् । एउटा सत्ताधारी दल विभाजित भई सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले उनले  विश्वासको मत लिन लागेका हुन् । यसअघि फागुन ३० गते विश्वासको मत लिँदा प्रचण्डलाई १ सय ५७ सांसदले प्रधानमन्त्रीमा समर्थन थियो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी […]

सिटिजन्स बैंकले दियो बेनी अस्पताललाई आरवो वाटर फिल्टर

काठमाडौं  सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थित बेनी अस्पताललाई आरवो (QR) वाटर फिल्टर प्रदान गरेको छ । अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण विरामीहरुलाई कठिनाईका साथसाथै स्वास्थ्यकर्मीहरुलाई पनि सेवा प्रवाहमा असहजता भएको हुदाँ अस्पतालको सेवा प्रवाहमा केही हदसम्म सहजता होस भन्ने हेतुले बैंकले बेनी अस्पताललाई दुईवटा वाटर फिल्टर सहयोग […]

संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्योदय वोमी लघुबित्त बित्तिय संस्थाको संस्थापक १३३७०१ कित्ता शेयर बिक्रिमा रहेको छ । संस्थाका शंस्थापक  शेयर धनीले सो संस्थापक शेयर खरिद गर्न चाहेमा सुचना प्रकाशित भएको मितिले ३५ दिन भोत्र मा आबश्यक कागजात सहित संस्थाको कर्पोरटर कार्यलय  महालक्ष्मी ४ चललितपुर वा शेयर रजिष्टार कुमारी क्यापिटल लिमिटेड काठमाण्डौ १ नाग पोखरी नक्सालमा आफुले खरिद […]

कोसि, मधेश र बागमति प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । कोशी, मधेश, लुम्बिनी,  कर्णाली  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ। कोशी ,मधेश र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसम पुर्बानुमान महाशाखाका अनुसार आज दिउसो  कोशी, बाग्मती, गण्डकी र कर्णालि […]

भारतले विस्पोटक पदार्थ आयात गर्न अनुमतिपत्र नदिँदा करिब ५० जलिविद्युत आयोजना प्रभावित, सुरुङ र पहुँच मार्ग बनाउन समस्या

काठमाडौं । विस्पोटक पदार्थको अभावमा नेपालमा निर्माणाधिन करिब ५० वटा जलविद्युत परियोजना प्रभावित भएका छन्। भारतीय दुतावासले विस्पोटक पदार्थ आयात गर्न स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) नदिँदा र नेपाली सेनाबाट प्रयाप्त मात्रामा विस्पोटक पदार्थ उपलब्ध हुन नसक्दा करिब ५० वटा जलविद्युत परियोजना समस्या परेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का उपाध्यक्ष आनन्द चौधरीले जानकारी दिए। नेपालका […]

बीवाईडीले एक दिनमै ५० युनिट ईभी डेलिभर गर्यो, आरएसए भेहिकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो । उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक ग्राहकहरुलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरियो । […]

भण्डारी अध्यक्षतामा ‘नेपाल लघु बीमक संघ’को जन्म

काठमाडौं । नेपाल लघु बीमक संघ स्थापना भएको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अध्यक्षतामा नेपाल लघु बीमक संघ स्थापना भएको छ। लघु बीमा सेवाको विकास तथा विस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धि बिभिन्न कार्यक्रमहरु संचालन गर्ने उ२ेश्य राखि नेपालमा हाल सञ्चालनमा रहेका लघु बीमकहरु आवद्ध “नेपाल लघु बीमक संघ” […]

लजिस्टिक कम्पनी उपायले २७ करोड ५० लाख लगानी उठायो, आईपीओ ल्याउने योजनामा

काठमाडौं । प्रविधिमैत्री लजिस्टिक कम्पनी उपायले हालै २७ करोड ५० लाख रुपैंया लगानी संकलन गरेको छ। गत शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रम मार्फत उपायले २७ करोड ५० लाखरुपैंयाको लगानी चरण सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको हो। यसलाई कम्पनीले ‘क्वार्टरब्याक’ नाम दिएको छ। ‘क्वार्टरब्याक’ अमेरिकन फुटबलबाट प्रेरित नामाकरण हो । जसरी क्वार्टरब्याकको महत्वपूर्ण भूमिका खेलमा गोल […]