कीर्तिमानी मूल्यबाट फर्कियो सुनको भाउ
काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँ तोकिएको छ । आइतबार सुन प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रति १० ग्राम १ […]

