पौने ३ खर्ब पुग्यो निजी क्षेत्रमा कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा कर्जा प्रवाह पौन ३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उक्त कुरा बताइएको हो । प्रतिवेदन अनुरुप गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँ […]

एनआरएन नेपाल ‘डेभलपमेन्ट फण्ड’ कार्यान्वयनमा ल्याइने

काठमाडौं । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । यसैक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भयो । सो अवसरमा २०८१ साल भदौको तेस्रो साताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने सहमति भएकोको प्रेस नोटमा उल्लेख […]

विदेश पढ्ने विद्यार्थीले लगे १ खर्ब २५ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुले मुलुकबाट १ खर्ब २५ अर्ब रुपैयाँ विदेश लगेको बताएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उक्त कुरा बताइएको हो । आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेको छ […]

४६.६ प्रतिशतले बढ्यो चीनतर्फको निर्यात व्यापार

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक व्यापारको क्रममा चीनतर्फको निर्यात व्यापार बढेको बताएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उक्त कुरा बताइएको हो । प्रतिवेदन अुनरुप आर्थिक वर्ष २०८०÷८१ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ […]

मूल्यवृद्धि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा मूल्ययवृद्धि घटेको बताएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुरुप आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थको मूल्य घटेको हो । प्रतिवेदन अनुरुप २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको […]

४२ खर्ब २६ अर्ब पुग्यो अन्तर-बैंक कारोबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु बीचको कारोबार ४२ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार  सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुरुप बैंक तथा वित्तीय संस्थाहरुबीच कारोबार बढेको हो । प्रतिवेदन अनुरुप आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुबीच ३८ खर्ब ६३ अर्ब ४८ करोड रुपैयाँ र अन्य […]

सवा १ अर्बले घटेको सेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ । पछिल्लो सयम निरन्तर बढेको नेप्से आइतबार ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६५ अंकले घटेर ५२८.८५ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको सेयर […]

नेप्से ‘करेक्सन’ हुदाँ ३४ अंकले घट्यो, सवा १ अर्बले घट्यो करोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ । पछिल्लो सयम निरन्तर बढेको नेप्से आइतबार ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६५ अंकले घटेर ५२८.८५ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको सेयर […]

१३ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन गत आर्थिक वर्षमा १३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुरुप गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन बढेको हो । प्रतिवेदन अनुरुप गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ खर्ब ४२ […]

बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै, कसरी सहभागी हुने ?

काठमाडौं । डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा नेपालमा पनि बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन ‘Discovery Education, Edutech Coding Competition 2024’ हुने भएको छ । यो कोडिङ कम्पिटिसनका लागि नेपालको ट्रेनिङ पार्टनरमा आईटी ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको छ । कक्षा २ देखि ९ सम्म (उमेर ७ देखि १४ वर्ष) का विद्यार्थीहरूलाई लक्षित गर्दै कोडिङ कम्पिटिसन […]