क्यान कन्सल्टिङद्धारा स्टडी इन क्यानडा इन्फर्मेसन सेसन र प्री-डीपार्चर ब्रिफिङ्ग
काठमाडौं । क्यान कन्सल्टीङ सर्भिसेजले क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आफ्नै कार्यालय नयाँ बानेश्वर मा स्टडी इन क्यानडा इन्फर्मेसन सेसन र प्री-डीपार्चर ब्रिफिङ्ग क्यानेडियन कलेज प्रतिनिधिबाट सम्पन्न गरिएको छ। उक्त सेसनमा जर्जियन कलेजका कन्ट्री रिप्रेजेनटेटिभ फर साउथ एसिया रोहन रावतले क्यानडा र जर्जियन कलेजका अवसरहरूबारे विद्यार्थीहरुलाई जानकारी प्रदान गरेका थिए । विगत आठ देखि […]

