जुनेली इंकको नयाँ प्रोडक्ट बजारमा, ८१ सालको दशैंसम्ममा जोडिने ग्राहकलाई विशेष छुट
काठमाडौं । विगत सात वर्षदेखि प्रविधि क्षेत्रमा काम गरिरहेको कम्पनी जुनेली इंकले नयाँ प्रोडक्ट ‘Jooneli Trading accounting software’ बजारमा ल्याएको छ। पूर्ण परीक्षण पश्चात बजारमा प्रवेश गरेको यो प्रोडक्टले प्रयोगकर्तालाई पारदर्शी र शुद्धता प्रदान गर्ने कम्पनीको दाबी छ। साना तथा ठूला सबै व्यवसायको लागि उपयोगी उक्त सफ्टवेयर विशेषगरी मार्ट, पसल, हार्डवेयर, सुपरमार्केट, होटेल, रेष्टुरेन्ट, क्यान्टिन […]

