रुद्राक्ष बेचेर मासिक ४० हजारसम्म कमाउँदै सन्तोष

सुनसरी । धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रूद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहेका छन् । उनले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिरमा रूद्राक्षको व्यापार गर्दै आएका छन् । विश्वकर्माले १३ वर्ष भारत बसेर नेपाल फर्किएपछि रूद्राक्षको माला बनाएर व्यापार गर्न सुरु गरेको बताए । विदेशमा दुःख गर्नुभन्दा यही रूद्राक्षको माला व्यापार गर्दा मनग्य आम्दानीसँगै सहज पनि भएको उनको […]

टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बढ्दो युवा आर्कषण

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाद्वारा टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बेरोजगार युवाको आकर्षण देखिएको छ । सीप सिकेर रोजगार हुने उद्देश्यले सयौँको सङ्ख्यामा बेरोजगार युवा सीप सिक्न दैनिक आइरहेका छन् । यहाँ सीप सिक्न धेरै जिल्लाका युवाले फाराम भरेको आयोजकले जनाएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले यही वैशाख […]

अब विदेशी गुणस्तरको टाइल नेपाली बजारमा

काठमाडौं । पशुपती सेरामिक्स् प्रा.लीले आफ्नो उत्पादन एटिएस टाइल्स्को परिक्षण बिक्रि बितरणको सुरुवात गरेको छ। नेपालमा पहिलो बहुराष्ट्रिय टाइल्स् कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापीत कम्पनीको उत्पादन केन्द्र सिमराको विशेष आर्थिक क्षेत्रभित्र रहेको छ। कम्पनीले सम्पूर्ण पूर्ब तैयारीको कार्य सम्पन्न गरी आफ्ना उत्पादनहरुलाई सर्वसाधारणको लागि बजारमा ल्याएको दुई हप्ताको छोटो अवधीमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएको […]

सोनापुर मिनरल्सको खुद नाफा ऋणात्मक

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको नाफा ऋणात्मक अवस्थामा पुगेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा क्रणात्मक रहेको हो । चैत मसान्तसम्ममा कम्पनीले २७ करोड ८० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६२ लाख […]

शिवम् सिमेन्ट्सको नाफा ९ प्रतिशतले बढ्यो

काठमाडौं ।  शिवम् सिमेन्ट्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अवस्थामा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार ९ दशमलव  ८९ प्रतिशले वृद्धि भएको हो । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । यो […]

७५ प्रतिशतले बढ्यो एलआइसीको मुनाफा

काठमाडौं ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) को मुनाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा ७५ दशमलव २६ प्रतिशतले बढेको छ । कम्पनीको अपरिष्कृत वित्तीय विवरणका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल मुनाफा १९ करोड २४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १० करोड […]

भृकुटीमण्डपमा नेपाल १७ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव जारी

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १७ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादनहरुमा अवलोकनकर्ता तथा उपभोक्ताहरुको आकर्षण देखिएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख […]

१ प्रतिशतले घट्दा नेको इन्स्योरेन्सको मुनाफा झण्डै ३८ करोड रुपैयाँ

काठमाडौं । नेको इन्स्योरेन्सको कम्पनीको मुनाफा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १ दशमलव ७ प्रतिशतले घटेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको मुनाफा ३७ करोड ७४ लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा ३८ करोड ३९ लाख रुपैयाँ मुनाफा कमाएको थियो । २ अर्ब […]

व्यास नगरका सयजना किसानलाई पशुपालन तालिम

तनहुँ । व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा कृषकलाई कृषि र पशुपालन तालिम प्रदान गरेको छ । गोवद्र्धन शर्मा स्मृति कोषको आयोजनामा शुक्रबारदेखि सुरु भएको दुईदिने तालिममा व्यास नगरपालिकाको वडा नम्बर ५, ७, ९, १० र ११ वडाका अगुवा कृषक सहभागी छन् । तालिममा भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख […]

रारामा रिसोर्ट बने कर्णालीको विकास हुने अपेक्षा

काठमाडौं । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुवासी हर्षित बनेका छन् । भर्खरै सकिएको तेस्रो लगानी सम्मेलनमा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्रेलियन गुप्रले लगानी गर्ने गरी सम्झौता भएपछि सो क्षेत्रका बासिन्दामा खुसी भएका हुन् । अष्ट्रेलियन एक्सपर्ट गुप्रसँग रारा रिसोर्ट निर्माणका […]