हिमालयन लघुवित्तको मङ्सिर २७ मा तेह्रौं वार्षिक साधारण सभा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारणसभा मंसिर २७ गते बोलाएको छ । कम्पनीको मङ्सिर ५ गते बसेको सञ्चालक समितिको बैठकले त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित […]

पोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित

काठमाडौं । बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै रु एक करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) दराजमा थन्किएको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानी खण्डमा पोष्टबहादुर सुरुङमार्ग निर्माण गर्न डिपीआर तयार पारिएको थियो । राजनीतिक अस्थिरताका कारण सुरुङमार्ग योजना अलपत्र छ । ”आर्थिक वर्ष २०७६/७७ मा सुरुङमार्गको […]

बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ । गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए । वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको […]

हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य बढेको छ । बिहीबार सुन प्रति तोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार बिहीबार छापावाला सुन प्रति तोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रति तोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य स्थिर रहेको […]

क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सको, समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय गर्न स्वीकृत प्राप्त क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमाको क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ । लघु बीमाको लक्षित बर्ग नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायको सारथीको रुपमा छवी बनाउँदै गएको क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सले विविध इच्छा, चाहना सम्वोधन हुने […]

गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण

काठमाडौं । गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो । धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया […]

नेशनल फण्ड म्यानेजमेन्टले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडडले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको ३० औं बैठकले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको हो । कम्पनीका शेयरधनीहरुमा चुक्ता पुँजी ८१ करोडको ४ करोड ५ लाख नगद लाभांश वितरण गरिनेछ । साथै सञ्चालक समितिको […]

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज (बिहीबार) ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ९ गते, आइतबार बुकक्लोज गर्दैछन् । जस अनुसार आजसम्म नेप्सेमा कारोबार […]

आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् । अध्यक्ष ढकालले सो कुरा राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधबार महांसघको सचिवालयमा आयोजित ”लगानीमैत्री वातावरण प्रवर्द्धनको लागि अन्तरनिकाय समन्वय” विषयको अन्तरक्रिया कार्यक्रममा भनेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष […]

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ […]