“महालक्ष्मी विकास बैंकले एकल अंङ्कमा कर्जा प्रदान गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंङ्कमा कर्जाको ब्याजदर एकल अंकमा आएको छ । बैङ्कले महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) मा ग्राहकले एकल अङ्कको ब्यादरमा कर्जा पाउने बैङ्कले जनाएको छ । महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय-व्यापारिक घर-जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट […]

