आज बढ्यो सुनचाँदी दुवैको मूल्य

काठमाडौं । आज साताको दोस्रो दिन  सुनको मूल्य बढेको  छ । आज छापावाल सुन तोलामा ४ सय  रुपैयाँले बढेको हो । साताको पहिलो दिन दिन आइतबार छापावाल सुन प्रतितोला आज १ लाख ४५ हजार ७ सय पुगेकोमा आज सोमबार प्रतितोला ४ सयले बढेर १ लाख ४६ हजार १ सय पुगेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले […]

नेपाल  राष्ट्र  बैंकको  प्रवक्तामा रामु  पौडेल

काठमाडौं । नेपाल  राष्ट्र  बैंकको  प्रवक्तामा रामु  पौडेल नियुक्त भएका छन् । पौडेल नेपाल राष्ट्र बैङ्कमा  कार्यकारी  निर्देशक  (अधिकृत  विशिष्ट  श्रेणी) पदमा कार्यरत रहेका छन् ।    पौडेललाई   २०८१  साउन  १४  देखि लागु   हुनेगरी   नेपाल   राष्ट्र   बैंकको   प्रवत्ताको जिम्मेवारी दिइएको हो  । अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि   हासिल  गरेका    पौडेल   हाल   बैंक सुपरिवेक्षण  विभागका  कार्यकारी  […]

राष्ट्र बैंकद्वारा लघुवित्तको लागि नयाँ निर्देशन जारी, यस्ता छन् मुलभुत व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि  एकिकृत निर्देशन जारी गरेको छ । जारी निर्देशिका   अनुसार अब ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन् ।  यस अघि एक ऋणीलाई एक लघुवित्तले मात्र कर्जा प्रवाह गर्न सक्ने व्यवस्था थियो । त्यस्तै निर्देशनले नियतपूर्वक ऋण नतिर्ने ऋणीहरु र परिस्थितिवशः ऋण […]

एक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत निर्यात

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको […]

कागती र तिते करेलाको मूल्य घट्दा कुरिलोको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको यथावत रहेको  छ । हिजो प्रति केजी औसत मुल्य ७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७५ रहेको छ जुन हिजोको बराबर हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँयामा कारोबार […]

मौद्रिक नीतिमा आपत्ति जनाएको इप्पानले अर्थमन्त्रीसँग राख्यो ५ बुँदे माग

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरुको मनोबल बढाउने गरी कामगर्नुपर्ने बताएका छन् ।नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा अब बिजुली पुग्यो भन्ने ठाउँमा नेपाल नपुगेकोले ऊर्जा उत्पादनकलाई हौसला दिनुपर्ने बताएका हुन् । सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको भेटमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले अहिले नेपालले बिजुली आयात र […]

यस्तो छ राष्ट्र बैंकले जारी गरेको स्वाप कारोबार विनियमावली

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिले उक्त विनियमावली स्वीकृत गरेको हो । विनियमावलीमा […]

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षा हुने

काठमाडौं । मौसमपुर्वानुमान महाशाखाका अनुसारहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै  कोशी  प्रदेशका एक-दुई  स्थानमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने […]

एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा प्रतिशेयर मूल्य कति

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको संस्थापक २,७१,०४६ कित्ता शेयर बिक्रीमा रहेको छ । उक्त संस्थापक शेयरको न्युनतम मूल्य प्रति कित्ता रु.३५० तोकिएको छ । उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरु र अन्यले आवश्यक कागजात सहित पन्ध्र दिन भित्र कम्पनीको प्रधान कार्यलय इसियन लाईफ भबन मैतिदेवीमा अवेदन दिन आब्हान गरेको छ ।

राजस्व संकलनको महत्वकांक्षा पूरा गर्न, मासिक सवा खर्बको लक्ष्य

काठमाडौं ।  गत आर्थिक वर्षमा लक्ष्य अनुरुपको राजस्व संकलन गर्न नसकेको सरकारले चालु आर्थिक वर्षको लागि भने राजस्वको लक्ष्य पूरा गर्नका लागि मासिक करिब सवा खर्ब रुपैयाँ राजस्व संकलन गर्नुपर्नेछ । सरकारले राजस्व संकलनको आफनो महत्वकांक्षी लक्ष्य पूरा गर्नका लागि राजस्वको विभिन्न शीर्षकमार्फत् लक्ष्य समेत निर्धारण गरेको छ । मूख्यतया  कर र गैरकर राजस्व अन्तर्गतका […]