प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । हिजो मंगलबार छापावाल सुन १ लाख ४६ हजार ३ सय रहेकोमा आज प्रति तोला १ हजार १ सय ले बढेर १ लाख ४७ हजार ४ सय पुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मुल्य १ लाख २६ हजार ३ सय ७० रहेको छ । तेजावी सुन हिजो प्रति तोला १ लाख […]

