बालाजु अटो वर्कसको म्यानेजरर्स मीट २०२४ सम्पन्न

काठमाडौं । महिन्द्रा फोरव्हीलरको आधिकारिक बिक्रेता अग्नी ग्रुप – बालाजु अटो वर्कसले   सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४  गरेको छ  । कार्यक्रममा विजेताहरुलाई महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने डिलरहरुलाई बिभिन्न उपाधिले सम्मानित गरिएको थियो । जसमा बेस्ट फोटो अफ द केयर फेस्ट – अग्नि आस्था, इटहरी , बेस्ट कस्टमर इन्गेजमेन्ट – ओम […]

बाणिज्य बैङ्कले स्थानिय तहको पैसा निक्षेप गणना गर्न नपाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि स्थानीय तहको सञ्चित कोषको मौज्दातबाट सरकारले निक्षेप फिर्ता लिएको छ । अर्थ मन्त्रालयको निर्देशनमा नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंकहरूबाट निक्षेपमा गणना भएको यस्तो रकम फिर्ता लिएको हो । केन्द्रीय बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी पर्याप्त भएकाले ‘सरकारले आफ्नो पैसा […]

सर्वोत्तम सिमेन्टको १५%लाभांस घोषणा सहित साधारणसभाको मिति तय

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश सहित साधारण सभा आह्वान गरेको छ। चैत २० गते दिन ४ बजे बसेको कम्पनीको २१० औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश सहित आगामी बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सर्वोत्तम सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०७९\८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता […]

गल्फ लुब्रिकेन्सले दियो मेकानिक्सलाई प्राबिधिक तालिम

काठमाडौं । नेपाल ल्युब आयलले अमलेखगंजमा अबस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहलाई प्राबिधिक प्रशिक्षण र फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ । सो प्रशिक्षण कार्यक्रममा ३० भन्दा माथि मेकानिक्स सहभागि थिए ।  कार्यक्रममा  सिप विकास गर्नका लागि चाहिने  सान्दर्भिक टेक्निकल तालिम प्रधान गरिएको थियो ।  साथै उनीहरुको गल्फ लुब्रिकेन्ट्सप्रति  मनोबल वृद्धि गराउन फ्याक्ट्री भिजिट पनि गराएको थियो […]

‘हुण्डी कारोबार नियन्त्रण गर्नसके अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । बाह्य विप्रेषक (रेमिट्यान्स) कम्पनी सञ्चालकले वैदेशिक रोजगार वा व्यवसायमा रहेका व्यक्तिको आम्दानी वैधानिक माध्यमबाट पठाइ मुलुकको राजस्व वृद्धि गर्न हुण्डी कारोबारलाई निस्तेज तुल्याउन पर्ने आवश्यकता औँल्याएका छन । टोकियोस्थित जापान मनी एक्प्रेसका अध्यक्ष ओम गुरुङले वैदेशिक रोजगारलगायतका व्यवसायमा रहेका नेपालीले पठाउने विप्रेषण वैधानिक प्रणालीमार्फत  भित्र्याउने र हुण्डी कारोबारलाई रोक्नसके विदेशी मुद्रा सञ्चिति बढ्ने […]

अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने

काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ ।  सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिएका छन् । लगानी सम्मेलन सफाल पार्न आफूहरुको तर्फबाट सहयोग हुने उनको भनाइ थियो । भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको […]

एचआइडीसियलको १ करोड ७८ लाख कित्ता शेयर बिक्रिमा

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लिमिटेडले सेयर बिक्रीमा ल्याएको छ । हकप्रद शेयरबाट नबिकेको मध्ये लिलाम बढाबढ प्रकृया मार्फत बिक्री नभई बाँकी रहेको १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्न लागेको हो । कम्पनीको सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले बैशाख ९ गतेभित्र आवेदन […]

शाओमीले ल्यायो इलेक्ट्रिक कार, कस्तो छ बजार ?

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार सार्वजनिक गरेको छ। एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ली जुनले कम्पनीको स्ट्यान्डर्ड एसयू७ मोडलको मूल्य २ लाख १५ हजार ९०० युआन (२९ हजार ८ सय ७२ अमेरिकी डलर) र म्याक्स भर्जनको मूल्य २ लाख ९९ हजार ९०० युआन हुने बताए। कम्पनीले आफ्नो पहिलो […]

स्वाबलम्वन लघुबित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । स्वाबलम्वन लघुबित्त बित्तिय संस्थाको १४७१० कित्ता  संस्थापक शेयर छ बिक्रिमा रहेको छ  ।   संस्थापक शेयर खरिद गर्न  चाहने बिध्यमान संस्थापक शेयर धनी तथा ईच्छुक फर्म कम्पनिले न्युनतम मुल्य ३५० नघटाई २०८० चैत २५ देखी २०८१ बैसाख १६ सम्म गोप्य सिलबन्दी माफर्त गर्नु पर्ने छ ईच्छुक फर्म कम्पनिले  बोलपत्र आबेदन फारम सनराईक क्यापिटलबाट  लिन […]

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैङ्क लिमिटेडका को संस्थापक शेयर ६१७६२ कित्ता बिक्रिमा रहेको छ ।   बिध्यमान संस्थापक शेयर धनी तथा ईच्छुक फर्म कम्पनिले न्युनतम मुल्य ११० नघटाई २०८० चैत २५ देखी २०८१ बैसाख १६ सम्म गोप्य सिलबन्दी माफर्त गर्नु पर्नेछ ईच्छुक फर्म कम्पनिले सनराईक क्यापिटलबाट लिन सक्नेछन् । संस्थापक शेयर लिन चाहने शेयर धनी तथा ईच्छुक […]